भैतारिनु बाध्यता

करिब १० बर्ष अगाडि उच्च शिक्षाको लागि सहर छिरेको म अब त गाउँ घर समेत बिरानो भैसक्यो । ८ बर्ष लगाएर औपचारिक शिक्षाको पुर्णबिराम पछि त कलेज अनि कोठा गर्ने दिनलाई पनि बिदाई गरेछु थाहा नै नपाइ । २ बर्ष भैसकेछ प्राप्त कागजात अनि फोटोकपी बोकेर कामको खोजीमा भौतारिदै हिडेको पनि । अझै झिनो आशा भने मरेको छैन ।
पत्रिका हेर्‍यो फोन गर्‍यो कागजात बोक्यो अनि अफिस चाहार्‍दै हिड्यो यो दैनिक रुटिन भित्र समावेश छ मेरो !!

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा