कबिता
नकाब उत्रिएको दिन
वर्षौंदेखि
तिम्रो प्रतीक्षामा लोलाएका
यी आँखाहरु तिम्रो एक्जिट
पोइन्ट तिर एक नजर फ्याकेर
एकटकले हेरिरहेका
प्रतीक्षा गरेर टोलाएका
तिमीलाई देख्न आतुर थिए
तर ..........
त्रिभुवन बिमानस्थलको त्यो
एक्जिट पोइन्टबाट तिम्रो इन्ट्री
यसरी भयो मानौ फिल्मको हिरो
जसरी कालो चश्मा लगाएर
कपाल मिलाउदै सुहाउँदो पहिरन
साथमा मन्द मुस्कान सहित...
हामी
एक अर्काको चिर परिचित त थियौ
म त मलाई हेरेर मुस्काएको
ठान्दै म पाइला अगाडि बढाए
तिम्रो सामु जान के लागेकी थिए
तिम्रो हातमा फुलको गुच्छा
दिदै गलामा माला लगादिइने कोहि
टुप्लुकै तिम्रो अगाडी आइदिइन
अङगालोमा कस्दै तिमीले चुम्बन गर्यो
म हेरेको हेरै भए
मेरा अगाडि बढ्दै गरेका पाइला
एक कदम पछाडी हट्यो।
म
तिम्रो हरेक सदस्यसङ्ग
चिरपरिचित थिए
जस्लाई तिमीले अङगालोमा बाधेका थियौ
बिकलुल अपरिचित थिएन।
उनी निकै आकर्षक थिइन
हत्तपत्त हातको स्वागतमा लगेको फुल
पछाडि लुकाए।
हत्तपत्त मोबाइल निकाली
तिम्रो तस्वीर लिए
तिम्रो खुशी आँखामा छल्किएको थियो।
बिस्तारै म पछाडि पाइला बढाए
तिमी उनीसँग हातमा हात समाइ
ट्याक्सी लिएर टाढा भयौ।
म हेरेको हेर्यौ भए।
त्यो दृश्य
आँखा वरिपरि गुमिरह्ह्यो।
आखाबाट अबिरल गङगा जमुना झरिरह्यो
थामिने कुनै संकेत थिएन।
आफुले टेकेको जमिन नै भासिएर
गहिरो खाल्डोमा पुरिनै लागे जस्तो भयो
स्वास रोकिए जस्तो रिंगटा लागे जस्तो
म चारैतिर अन्धकार देख्न लागे।
प्रतीक्षालयमा कुरिरहेका मान्छेहरू
आउने जाने भइ नै रह्ह्यो
कोहि आए कोहि गए।
म
ढुङ्गा जस्तो बनेर बसिरहेको थिए
तिम्रो आवागमन को त्यो दृश्य
आखै अगाडी घुमीरहेको थियो
दृश्य आँखा बाट हटाउन खोजे
अह मानेन आँखामा नाचि नै रह्ह्यो।
तिमीले मेरो मायालाई लत्यायौ दुख लागेन
तिमीले मजस्तै कसैलाई भ्रममा राख्न
सफल भएकोमा दुख लाग्यो।
म आफुलाई
बिस्तारै प्रतीक्षालयमा शरीर पुर्याए।
पहिला त बुकीलाई डस्बिन खोजेर फ्याकिदिए।
सपनाको घर गर्लाम गुर्लुम ढल्यो।
सपनाको घर टुट्यो सिसा टुक्रिएर
जताततै छरिए तर आवाज आएन।
बसेछु करिब एक घण्टा याद नै भएन
कतिबेला आँसु बगेर नागबेली बग्दै
बसेको ठाउँ भिज्यो पत्तो भएन।।
म खिन्न र निराश मन लिएर फर्किए।
म बिगतमा
पुगेर तिमीले गरेको बाचाहरु सम्झिए
मेरो घरमा बिहेको कुरा चल्दैछ
सुनाउदा तिमी भिडियो कलमा
केटी मान्छे जस्तै आँसु बगाएर
रोएको सम्झिए, भनेको सम्झिए
तिमी सहरिया भएर मलाई लत्याउन लागेको??
हेर म मेरो हैसियत बनाउन आएको
म हैसियत बनाएपछि पक्कै
तिम्रो बा आमाको हात माग्न आउछु
भनेको तिमिले माया गर्छौ भनी कुरी बस
भन्दै धुरुधुरु रोएको केही समय भित्र
अब सबै चाजोपाजो मिलाउछु दुरी घटाउछु
उज्ज्वल भबिष्य बनाउछु भनेको
सबै सबै वाचा आँखा अगाडी आयो।
आँखा ओभाएका थिएनन सुते निद्रा परेन।
तिम्रो बाचा अनि
तिम्रो व्यबहार फरक भएको
कसरी भयो सोचिरहे आँसु झरीझै बर्षिरहे
यस्तै गर्नु थियोे त मलाई आउदैछु
पिक अप गर्न आउ किन भनेको
यसो सम्झिए फेसबुक खोले हेरे को रहेछ
त्यो महिला जुन तिम्रो अङगालोमा थिइन
तिम्रो फेन्डलिस्टमा थिइन खोजे हेरे भेटे।
प्रोफाइ चिहाए। लेखिएको थियोे
relationship with dipesh
म हेरेको हेर्यौ भए।
अर्कोदिन
तिम्रो sms को नोटिफिकेसन आएको देखे
लेखिएको थियो तिमी कस्तो निस्ठुरी???
म तिम्रो प्रतीक्षामा थिए तिमीलाई कति खोजे
तिमी मेरो भावनासङग खेल्यौ है ???
मैले हेरे रिप्लाइ गर्न मन थियो तिम्रो
अङगालोमा बाधिएकि युवतीसङगको
फोटो पोस्ट गरिदिन मन थियो।
तिम्रो उत्तर म मौन बसेरै दिन उचित सम्झे।।
sms हेरेर रिप्लाई नगरेको देखेर होला
दिउँसो फेरि sms आएको रछ
म घर झापा जान लागेको
आएपछि भेटौला लेखिएको थियो।
मैले शुभयात्रा भन्न लेखौ सोचे फेरि मेटाए।
जे सुकै गर तिम्रो जीवन तिम्रो मर्जी भने मनमनै!!
धेरै जवाफ थिए तर मौन रहन उचित थियो।
तिमी पो मेरो रोजाइमा थियौ
तिम्रो अनेक रोजाइ मध्येको एक
मेरो रोजाइमा परिवार बिपरित दिशा थियो
तिमीले मलाई अनि रोजालाई गलत साबित गर्न
आखिर कत्ती समय लगायनौ
साबित गरिछाड्यौ
मेरो रोजाइ नै गलत थियो
आमा बुबाको रोजाइ गतल हुदैन भन्ने
साबित गरिछाड्यौ समय वा तिमी वा दुबैले
गरिदियौ।।
म झुके म हारेको महशुस गरेर
बुझ्ने मेरा बा आमाले सम्झाउनु भयो
म बिगत अनि घाउमा खाटा लगाउदै सम्हालिए
तिमीलाई बिर्सिन आफूलाई ब्यस्त बनाउन खोजे
मनलाई कडा बनाए।
परिवार नै सबथोक माया भ्रमको खेती बल्ल बुझे
मलाई
आँखा मा धुलो हाल्न नखोज
मलाई तिम्रो दाउ सबै थाहा छ।
तिमी मेरो लागि होइन
उस्को लागि समय देउ
ताकी उस्ले तिमीलाई बिश्वास गरोस
जीवन मा सहकार्य गरोस।
यति लामो समयसम्म मायाको नाटकमा
खरो उत्रियौ तिमीलाई बधाई।
म मनमा मायाको फुल फुलाएर गएको थिए
तर एक पलमै बोटै सुक्यो।
आशुले मुख धोए।
के गरौ आफुलाई सम्हाल्दै फर्किए।
जे होस मनमा दुख भयो
अर्को शब्दमा तिमीलाई शुकृयादा गरौ
समयले तिम्रो नकाब खुल्यो।
नबोल झुट नकाब उत्रिएपछि
साक्षी छ यो तस्वीर फोटो पठाएर
नयाँ जीवन को सुरुवातको
लागि बधाई दिन मन थियो।
दिए पनि। एकपटक सुन्न मन छ
तिमी खुशी छौ??
नयाँ जीवन को अग्रिम बढाइ तिमीलाई
वर्षौंदेखि
तिम्रो प्रतीक्षामा लोलाएका
यी आँखाहरु तिम्रो एक्जिट
पोइन्ट तिर एक नजर फ्याकेर
एकटकले हेरिरहेका
प्रतीक्षा गरेर टोलाएका
तिमीलाई देख्न आतुर थिए
तर ..........
त्रिभुवन बिमानस्थलको त्यो
एक्जिट पोइन्टबाट तिम्रो इन्ट्री
यसरी भयो मानौ फिल्मको हिरो
जसरी कालो चश्मा लगाएर
कपाल मिलाउदै सुहाउँदो पहिरन
साथमा मन्द मुस्कान सहित...
हामी
एक अर्काको चिर परिचित त थियौ
म त मलाई हेरेर मुस्काएको
ठान्दै म पाइला अगाडि बढाए
तिम्रो सामु जान के लागेकी थिए
तिम्रो हातमा फुलको गुच्छा
दिदै गलामा माला लगादिइने कोहि
टुप्लुकै तिम्रो अगाडी आइदिइन
अङगालोमा कस्दै तिमीले चुम्बन गर्यो
म हेरेको हेरै भए
मेरा अगाडि बढ्दै गरेका पाइला
एक कदम पछाडी हट्यो।
म
तिम्रो हरेक सदस्यसङ्ग
चिरपरिचित थिए
जस्लाई तिमीले अङगालोमा बाधेका थियौ
बिकलुल अपरिचित थिएन।
उनी निकै आकर्षक थिइन
हत्तपत्त हातको स्वागतमा लगेको फुल
पछाडि लुकाए।
हत्तपत्त मोबाइल निकाली
तिम्रो तस्वीर लिए
तिम्रो खुशी आँखामा छल्किएको थियो।
बिस्तारै म पछाडि पाइला बढाए
तिमी उनीसँग हातमा हात समाइ
ट्याक्सी लिएर टाढा भयौ।
म हेरेको हेर्यौ भए।
त्यो दृश्य
आँखा वरिपरि गुमिरह्ह्यो।
आखाबाट अबिरल गङगा जमुना झरिरह्यो
थामिने कुनै संकेत थिएन।
आफुले टेकेको जमिन नै भासिएर
गहिरो खाल्डोमा पुरिनै लागे जस्तो भयो
स्वास रोकिए जस्तो रिंगटा लागे जस्तो
म चारैतिर अन्धकार देख्न लागे।
प्रतीक्षालयमा कुरिरहेका मान्छेहरू
आउने जाने भइ नै रह्ह्यो
कोहि आए कोहि गए।
म
ढुङ्गा जस्तो बनेर बसिरहेको थिए
तिम्रो आवागमन को त्यो दृश्य
आखै अगाडी घुमीरहेको थियो
दृश्य आँखा बाट हटाउन खोजे
अह मानेन आँखामा नाचि नै रह्ह्यो।
तिमीले मेरो मायालाई लत्यायौ दुख लागेन
तिमीले मजस्तै कसैलाई भ्रममा राख्न
सफल भएकोमा दुख लाग्यो।
म आफुलाई
बिस्तारै प्रतीक्षालयमा शरीर पुर्याए।
पहिला त बुकीलाई डस्बिन खोजेर फ्याकिदिए।
सपनाको घर गर्लाम गुर्लुम ढल्यो।
सपनाको घर टुट्यो सिसा टुक्रिएर
जताततै छरिए तर आवाज आएन।
बसेछु करिब एक घण्टा याद नै भएन
कतिबेला आँसु बगेर नागबेली बग्दै
बसेको ठाउँ भिज्यो पत्तो भएन।।
म खिन्न र निराश मन लिएर फर्किए।
म बिगतमा
पुगेर तिमीले गरेको बाचाहरु सम्झिए
मेरो घरमा बिहेको कुरा चल्दैछ
सुनाउदा तिमी भिडियो कलमा
केटी मान्छे जस्तै आँसु बगाएर
रोएको सम्झिए, भनेको सम्झिए
तिमी सहरिया भएर मलाई लत्याउन लागेको??
हेर म मेरो हैसियत बनाउन आएको
म हैसियत बनाएपछि पक्कै
तिम्रो बा आमाको हात माग्न आउछु
भनेको तिमिले माया गर्छौ भनी कुरी बस
भन्दै धुरुधुरु रोएको केही समय भित्र
अब सबै चाजोपाजो मिलाउछु दुरी घटाउछु
उज्ज्वल भबिष्य बनाउछु भनेको
सबै सबै वाचा आँखा अगाडी आयो।
आँखा ओभाएका थिएनन सुते निद्रा परेन।
तिम्रो बाचा अनि
तिम्रो व्यबहार फरक भएको
कसरी भयो सोचिरहे आँसु झरीझै बर्षिरहे
यस्तै गर्नु थियोे त मलाई आउदैछु
पिक अप गर्न आउ किन भनेको
यसो सम्झिए फेसबुक खोले हेरे को रहेछ
त्यो महिला जुन तिम्रो अङगालोमा थिइन
तिम्रो फेन्डलिस्टमा थिइन खोजे हेरे भेटे।
प्रोफाइ चिहाए। लेखिएको थियोे
relationship with dipesh
म हेरेको हेर्यौ भए।
अर्कोदिन
तिम्रो sms को नोटिफिकेसन आएको देखे
लेखिएको थियो तिमी कस्तो निस्ठुरी???
म तिम्रो प्रतीक्षामा थिए तिमीलाई कति खोजे
तिमी मेरो भावनासङग खेल्यौ है ???
मैले हेरे रिप्लाइ गर्न मन थियो तिम्रो
अङगालोमा बाधिएकि युवतीसङगको
फोटो पोस्ट गरिदिन मन थियो।
तिम्रो उत्तर म मौन बसेरै दिन उचित सम्झे।।
sms हेरेर रिप्लाई नगरेको देखेर होला
दिउँसो फेरि sms आएको रछ
म घर झापा जान लागेको
आएपछि भेटौला लेखिएको थियो।
मैले शुभयात्रा भन्न लेखौ सोचे फेरि मेटाए।
जे सुकै गर तिम्रो जीवन तिम्रो मर्जी भने मनमनै!!
धेरै जवाफ थिए तर मौन रहन उचित थियो।
तिमी पो मेरो रोजाइमा थियौ
तिम्रो अनेक रोजाइ मध्येको एक
मेरो रोजाइमा परिवार बिपरित दिशा थियो
तिमीले मलाई अनि रोजालाई गलत साबित गर्न
आखिर कत्ती समय लगायनौ
साबित गरिछाड्यौ
मेरो रोजाइ नै गलत थियो
आमा बुबाको रोजाइ गतल हुदैन भन्ने
साबित गरिछाड्यौ समय वा तिमी वा दुबैले
गरिदियौ।।
म झुके म हारेको महशुस गरेर
बुझ्ने मेरा बा आमाले सम्झाउनु भयो
म बिगत अनि घाउमा खाटा लगाउदै सम्हालिए
तिमीलाई बिर्सिन आफूलाई ब्यस्त बनाउन खोजे
मनलाई कडा बनाए।
परिवार नै सबथोक माया भ्रमको खेती बल्ल बुझे
मलाई
आँखा मा धुलो हाल्न नखोज
मलाई तिम्रो दाउ सबै थाहा छ।
तिमी मेरो लागि होइन
उस्को लागि समय देउ
ताकी उस्ले तिमीलाई बिश्वास गरोस
जीवन मा सहकार्य गरोस।
यति लामो समयसम्म मायाको नाटकमा
खरो उत्रियौ तिमीलाई बधाई।
म मनमा मायाको फुल फुलाएर गएको थिए
तर एक पलमै बोटै सुक्यो।
आशुले मुख धोए।
के गरौ आफुलाई सम्हाल्दै फर्किए।
जे होस मनमा दुख भयो
अर्को शब्दमा तिमीलाई शुकृयादा गरौ
समयले तिम्रो नकाब खुल्यो।
नबोल झुट नकाब उत्रिएपछि
साक्षी छ यो तस्वीर फोटो पठाएर
नयाँ जीवन को सुरुवातको
लागि बधाई दिन मन थियो।
दिए पनि। एकपटक सुन्न मन छ
तिमी खुशी छौ??
नयाँ जीवन को अग्रिम बढाइ तिमीलाई
✍️✍️कृषा के.सी
कोटेश्वर,32 काठमाडौ
This comment has been removed by the author.
ReplyDeleteall are nice
ReplyDeleteनिक्कै सेन्टिमेन्टल फिलिङ लेखीको रैछ अनि यथार्थ लाई नियाल्दै सम्योजन गरिएको ति सबै कबिता हरु राम्रो रहेछ ।
ReplyDeleteतपाईंको सकारात्मक टिप्पणीको लागि धेरै धेरै धन्यवाद।
ReplyDeleteकोहि कसैको भावनालाई शव्द मार्फत ब्यक्त गर्ने कोसिस गरेको छु। सुरुवाती लेखाइ भएकोले मेरा कमी कमजोरी औलाइदिनु हुन अनुरोध गर्दछु। ताकी मलाई अगामी लेखको लागि उत्प्रेरणा मिलोस। टिप्पणीको लागि धन्यवाद 🙏🙏
निकै राम्रो अनि प्रेमिलमय शब्दहरु जिबनका यथार्थ कुराहरु, भावुक अथवा मन छुने खालका शब्दहरु उच्चारण समाबेश गरेको रहेछ, मन नै भाबुक भयो
ReplyDeleteयति मिठो लेख लेख्ने ति हस्तिहरुलाइ सलाम अनि सोच्ने ति मन र दिमागलाइ
आउने दिनहरुमा पनि यस्तै मिठो र भावमय शब्दहरु अध्ययन गर्न पाउ, यहि आसा का साथ मुरि मुरि धन्यवाद हजुर 🙏🙏
धेरै धेरै धन्यवाद यति मिठा शब्दमा कमेन्ट गर्नु भएकोमा । जीवन भोगाइ हो। भोगाइ मेरो नभए पनि युनिभर्समा कसै न कसैको जीवन अनि उहाहरुको भोगाइसङ्ग सम्बन्धित छ। तपाईंले भने जस्तै म महान र स्थापित लेखक भने होइन। सुरुवाती लेखाइ हो । लेखाइमा स्तरियता छैन किनकी मसङ्ग लेखाइसङ्ग संबंधित अनुभव कम छ। जे होस बिस्तारै कदम अगाडि बढाउने कोशिश जारी रहनेछ। तपाईंको शुभेच्छाको लागि हार्दिक धन्यवाद हजुर 🙏🙏🙏
ReplyDeletedherai marmasparsi rachana mutu 6oyo
ReplyDeleteधेरै धेरै धन्यवाद सर हजुरलाई सकारात्मक टिप्पणीको लागि 🙏🙏
ReplyDelete