गजल
कल्पना भित्रको त्यस्तो हकिकत बन्नु छ मलाई,
घरनै अड्याउने गरि पिल्लर जो बन्नु छ मलाई!!
तिमीसङगै रमाउदै सन्सार बसाउनु छ मलाई,
दुख अनि सुखमा साझेदारी गर्दै गर्नु छ मलाई!!
सोच अनि बिचार गर्दै लिइएको निर्णय हो मेरो,
हुने छैन फुर्सदमा पछुतो तिमिलाई अनि मलाई!!

✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ
Comments
Post a Comment