गजल
गुमाएकि छु मैले पाउनु भन्दा पनि धेरै नै गुमाएकी छु,
पत्यार लाग्दैन भने गुमाएको यो मेरो तक्दिरलाई हेर!!
यदि कुनै दिनमा कतै मेरो याद आएछ भने तिमीलाई,
बन्द आँखाले आफ्नै दिलमा सजाएको त्यो तस्वीर हेर!!
यो कसरी सुनाउ खै म कति छट्पटीमा बाचेकीछु भनी,
साच्चै जीवन बाच्नलाई अरुको मनको पिर ब्यथा हेर!!
कोहि पाउनको लागि मात्र किन मरिहत्ते गर्दैछौ ए तिमी,
उता आफ्नाहरुको मन बुझाउदै आफ्नो भबिश्यतिर हेर!!

✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ
Comments
Post a Comment