गजल

अब दुख बाढ्छु भनी हिम्मत मात्र के जुटाएकी थिए!
कहानी लागेछ क्यारे सुने अनि पाइलाहरु चालिरहे!!

मैले हरेक दुख सुखहरु कुरा आफ्नै सम्झी सुनाइरहे!
डुङ्गा रहेछन उनी त प्रतिक्रिया बिना नै सुनी मात्ररहे!!

आशु खस्यो भेलसरी जब गल्ती भएको स्वीकार गरे!
दुखको सागरलाईआँखाबाट खसाल्दै शिर झुकाइरहे!!

✍️कृषा के.सी.
कोटेश्वर,काठमाडौ

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा