नकाब उत्रिएको दिन वर्षौंदेखि तिम्रो प्रतीक्षामा लोलाएका यी आँखाहरु तिम्रो एक्जिट पोइन्ट तिर एक नजर फ्याकेर एकटकले हेरिरहेका प्रतीक्षा गरेर टोलाएका तिमीलाई देख्न आतुर थिए तर .......... त्रिभुवन बिमानस्थलको त्यो एक्जिट पोइन्टबाट तिम्रो इन्ट्री यसरी भयो मानौ फिल्मको हिरो जसरी कालो चश्मा लगाएर कपाल मिलाउदै सुहाउँदो पहिरन साथमा मन्द मुस्कान सहित... हामी एक अर्काको चिर परिचित त थियौ म त मलाई हेरेर मुस्काएको ठान्दै म पाइला अगाडि बढाए तिम्रो सामु जान के लागेकी थिए तिम्रो हातमा फुलको गुच्छा दिदै गलामा माला लगादिइने कोहि टुप्लुकै तिम्रो अगाडी आइदिइन अङगालोमा कस्दै तिमीले चुम्बन गर्यो म हेरेको हेरै भए मेरा अगाडि बढ्दै गरेका पाइला एक कदम पछाडी हट्यो। म तिम्रो हरेक सदस्यसङ्ग चिरपरिचित थिए जस्लाई तिमीले अङगालोमा बाधेका थियौ बिकलुल अपरिचित थिएन। उनी निकै आकर्षक थिइन हत्तपत्त हातको स्वागतमा लगेको फुल पछाडि लुकाए। हत्तपत्त मोबाइल निकाली तिम्रो तस्वीर लिए तिम्रो खुशी आँखामा छल्किएको थियो। बिस्तारै म पछाडि पाइला बढाए तिमी उनीसँग हातमा हात समाइ ट्याक्सी लिएर टा...
Comments
Post a Comment