गजल
ढुंगाको मन बनाको थियौ तिमीले हिजोसम्म, अचम्म कसरी आज माया पलायो,
हिजो खडेरीमा सारिएको बिरुवा थियो माया, अचम्म कसरी आज पालुवा पलायो!!
हिजो हुदैन हेर माया आफन्त पिराई भन्थ्यौ, अचम्म कसरी आज माया पलायो,
अरुकै इशारा अनि निर्देशन चल्थ्यौ हिजोसम्म, अचम्म कसरी आज माया पलायो!!
अब बेला घर्कीसक्यो उतै बस तिमी रिजाएर, अचम्म कसरी आज माया पलायो,
हिजोसम्म घृणाले भरिएको घडा पालेका थियौ, अचम्म कसरी आज माया पलायो!!

✍️कृषा के.सी
कोटेश्वर, काठमाडौ
Comments
Post a Comment