बिचार
नयाँ बर्ष र सचेतना
कृषा के.सी
कोटेश्वर, काठमाडौ
न त अहिले अमेरिका,युरोप,यसिया,अस्टे्रलिया,
हङकङ,थाइल्यान्ड,सिङगापुर,मलेसिया फेमिली टुर, जाने बिदेश जाने घुम्न जाने वातावरण छ । यस्तै विषम परिस्थितिमा गुज्रिएरै पनि हामी नयाँ बर्ष मनाउन मनाउ
बर्ष दिनपछिको नयाँ मनाउ। हुन त सकारात्मक रुपबाट हेर्ने हो भने तपाईं हामी सबैको लागि नयाँ अनुभव बटुल्ने अबसर पनि हो यो सालको नयाँ बर्ष। एक अबसर र प्रशस्त चुनौती बनेर आएको यो नयाँ बर्षलाई स्वागत गर्दै सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक शुभकामना।।
देश हेर्न मुख फेर्नको लागि बिदेश जानेहरू थिए र छन
साथीभाइको बिचमा बिदेशको बर्णन गर्न बिदेश जाने पनि छन। कोहिकोही त फेसबुक,भाइबर,इस्टामा फोटो सेयर गर्न घुम्न जानेहरू छन। सकेपनि नयाँ बर्ष मनाउन बिदेश जाने नसकेपनि घुम्न जानेहरुले पनि छन। कोही छन आफ्नै देशका विविध ठाउँ पोखरा,मुस्ताङ,लुम्ले,
इलाम,सिक्किम धुलिखेल नगरकोटतिर जानेहरु।
घरमा बसेर हुदैन अरुलाई देखाउनकै लागि जानुपर्छ भन्नेहरु पनि नभएका होइनन्। कोहि युवा ठमेलका रेस्टुरेन्ट होटेल क्लबतिर जमघट हुनेहरु पनि छन। पार्टी प्यालेसमा भरीभराउ हुने पार्टी गर्ने परिवारको पनि कमी छैन। आफू र आफ्ना साथीभाइ मिलेर ग्यादरिङ गर्ने परिवारहरु पनि नभएका होइनन। सबै सबैले त्यो काम थाती लगाउ किनकि त्यो बेला छैन बरु आफूले आफैलाई बचाउन तिर लाग्ने बेला भएको छ।
यहाँ सामाजिक संजालका भित्ताहरु रङ्गाउनकै लागि बिदेश जानेहरुले पनि ध्यान दिउ। पल्लो घरकोले अघिल्लो साल बिदेश जादा लगाएको फुर्तिको बदला फिर्ता गर्नको लागि जाने विचारमा भए पनि थाती लगायौ।
बिदेश यात्राको लागि अलिकति पैसाको जोहो गर्न हटाइएकोले पनि सोचौ अफिसमा बिदाको ब्यबस्था मिलाउनु छ भन्नेहरूले मन मोड्यौ एक आधा महिनाको फेमिली प्याकेज खरिद गर्ने योजनामा बसेकाले पनि प्लान चेन्ज गरौ। आफू जाने देशको वातावरण कस्तो छ सर्च गर्नु हतारिएकाले पनि मौसम अनुसार सपिङको लिस्ट तयार गर्नु छलाई हतार भएको छ भन्नेहरूले पनि र नेपाली नयाँ बर्ष मनाउन बिदेश जानू छ भन्नेहरूले पनि आफ्नो स्वास्थको ख्याल गर्नुपर्ने समय छ यहि महत्त्वलाई बुझेर आफू रोगको संक्रमणबाट बाच्न आफू बाच्न आफ्ना बचाउन ध्यान दियौ अनि पो नयाँ बर्ष र तामझाम होइन र ??
इतिहासमा सुनिन्थ्यो किताबमा बिस्वयुद्द्मा सम्बन्धि पढिन्थ्यो कतै सुनिन्थ्यो पनि जो प्रत्येक्ष युद्धमा सहभागी थिए त्यहीँ देशको मानवीय भौतिक लगायतका क्षतिको समाचार सुनाउथ्यो सुनिन्थ्यो बिस्वयुद्द भन्दा तीब्र फैलिएको कोरोनाले जगत दुखेको छ समग्र विश्व दुखेको छ देश दुखेको छ। मानबिय संबेदनसिलताले मन दुखेको छ। मानव जातिको अस्तित्व संकटको खतरा बढेको छ रोगले थलिएको छ। विश्व आक्रान्त बनिसकेको छ । मानबिय संवेदनशिल घडीमा उभिएको छ। यो समयमा लाखौ मानिसहरूले जीवन, मृत्यु मागिरहेका छन। सबा लाख बढीले ज्यान गुमाएका छन बाईस लाख सक्रमित पुगिसकेका छन। सबैले सम्यमितता अपनाउने बेला अर्थात बन्दाबन्दी भित्र रहनुपर्ने समय आएको छ। यो बन्द परिस्थितिमा कैद छु यस्तो बेलामा म कसरी नयाँ बर्ष मनाउन सक्छु!!

Comments
Post a Comment