आजकालका सम्बन्धहरु
भाग एक
उस्ले मलाई तिम्रो लेखाइका शब्द मन पर्छ भन्छ मैले खास केही छैन कतै देखाइ कतै भोगाइका उपज हुन भन्छु उसले शब्दमा गहिरिएर हेरे भाब छ भन्छ मैले वास्तविक कुरा गहिराईबाट निस्किन्छन भन्छु मलाई लेख्न सिकाइदेउ भन्छ मैले पनि त कखराबाट सुरु गरेको प्रतिक्रिया जनाउछु अरे वा गज्जब भन्दै ताली बजाउछ।उसले तिम्रो यस्तै लेखाइको फ्यान हु प्रसम्सक हु भन्छ म बोल्नको लागि शव्द भेटाउदिन मौन छु निशब्द छु।
कतै समाजका कुरा गर्दा तिमी राजनीतिज्ञ हौ भन्छ मैले कतै त्यसको छनक पाउनु भयो भन्छु यस्ता शब्द त्यसैको उपज हुन सक्छन भन्छ्न भन्छ कहिले मायाको कुरा गर्दा तिमी कसैकी प्रेमिका हौ भन्छ कसरी भन्दा मायाको गहिराईका शब्द यत्तिकै आउदैनन भन्छ मैले प्रतिक्रिया जनाउन सक्दिन कहिले बिछोडिएका कहानी लेख्छु तिमिलाई उस्ले छोड्यो है भन्छ मैले छोड्नको लागि मैले कहिले माया गरेको छैन भन्छु तिम्रा यी शब्दले मन छोयो तिमीले मलाई बुझ्ने कोशिश गरिनौ भन्छ । कतै मलाई पनि बिश्वास गरेको भए आज यो दिन आउदैन्थ्यो भन्छ। मैले तिमिसङग बहस गर्नु छैन र सक्दिन भन्छु म तिमिलाइ एकोहोरो माया गर्ने प्रेमी हु भन्छ मैले सवाल गर्छु तिमिले मेरो लेखाइको भरमा मनमा भ्रम नपाल भन्छु त्यो मेरो कुरा हो भन्छ मैले तिम्रो कुरा भए मसङग नगर भन्छु तिमी मलाई मौका दिदिनौ भन्छ म अफलाइन हुन्छु मलाई एकाएक अफलाइन हुँदा छट्पटी हुन्छ भन्छ। तिमिलाई मेरो कुरा सुन्ने समय भएन है भन्छ .....
तिमी पहिले जीवन बुझेर आउ अनि कुरा गरौंला। मलाई सिकाउ तर मनले पहिले सोचेर फलोयर्स भए भन्छ। जीवन सजिलो छैन वास्तविक कहानी र सन्सारमा पर्दा लगाएर सामाजिक संजालमा रमाएको कुरा अबगत गराउछु। सबैका सबैले आफ्नो वास्तविक पहिचान बनाएका हुदैनन सायद म पनि बिना पहिचानकै हुन सक्छु धेरै राम्रो नसोच मान्छेले आफ्नो ब्यक्तिगत फाइदा स्वार्थको लागि मात्र संजाल प्रयोग गर्छन स्मरण रहोस भन्छु तिमी वास्तविक हुदिनथ्यो भने यो सब मलाई बताउदिन्थ्यो भन्छ एकोहोरो कुराको पछि लागि पर्छ यो सन्सार भ्रम हो र रङमन्च हो भन्छु मिलेर अभिनय गरौ र बाजि मारौला भन्छ। एकोहोरो प्रेम गरिरहन्छु म तिमिलाई भन्छ मैले वास्तविकता बुझ त्यसैमा तिम्रो वर्तमान सहितको मीठो भबिष्य लुकेको छ।
जिवनमा सबै कुरा पाए चाहेर पनि तिम्रो साथ पाउन सकिन
अझ "मन परेको सबै कुरा पाए जिन्दगीमा चाहेर र पनि तिम्रो साथ पाउन सकिन " कोट गरेर पठाउछ जवाफमा म कुनै कुरा बिना अधुरो लाग्ला भनेर सोचोएको हुन्छ त्यो समय बित्दै जादा पछुतो मान्नु सिवाय केही हुँदैन म सम्झाउछु। मैले सबै बुझेको छु "तिमी साच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ" मैले केही बुझ्न सक्दिन तिम्रो कुरा मलाई माया पिरतीको कुरा भ्रम हो जस्तो लाग्छ जाल हो जस्तो लाग्छ कोहिको लागि दाउपेच हो जस्तो लाग्छ अरु तिमीलाई कसरी बताउ ......
जवाफमा तिमी लायक छैन भन मन्जुर छैन भन बाहाना नबनाउ। समय गतिशील छ समय संगै हिड्न सिक। मैले मलाई सल्लाहको आवश्यकता महशुस गरेको छैन कमजोरी महसुस गरेको छैन लाग्छ गलत गरेको छैन। समयसङगै कुद्न नसके हुला बामे सर्न सकेको छु। मान्छे चिन्न सकेनौ तिम्रो आरोप समयले पुष्टि गराउला भन्ने अपेक्षा राखेको छु। तिमी विचारमा नजिकिएको मान्छे हौ मेरो ब्यतिगत विवरण पारिवारिक पृष्ठभूमिबाट तिमी अनविज्ञ छौ र तिम्रो बारेमा म बुझाउछु। परिचित हुनको लागि समय लाग्दैन म मेरो बारेको सबै सबै बताउछु तर तिमीसङग मेरो लागि समय कहाँ भयो र ?? जहिले निराशाको कुरा गर्यो आशा कहिले भयो र ??
म तिम्रो हरेक सवालमा मौनछु किनकि तिमीमा अनि सोचाइमा अपरिपक्वता छ।

...
बाकी अर्को भागमा
Comments
Post a Comment