डेरिकेट

सपना होस वा कसैलाई पाउने चाहाना होस आफ्नो स्तर अनुसारको देख्नु आवश्यक छ। आफ्नो विगत अनि बर्तमन कस्तो छ आफ्नो पारिवारिक अवस्था लगायत आफ्नो शैक्षिक स्तर अझ सोचाइको स्तर कस्तो छ भन्ने कुराको हेक्का नराखी तिमीलाई माया गर्छु भन्छन् मान्छेहरू। जात भात पारिवारिक पृष्ठभुमि नहेरी प्रेम त फिल्मी कहानीमा मात्र हुन्छ रियल लाइफमा त सबैले सबै कुरा बुझेर मात्र सम्बन्धको सुरुवात गर्छ्न। मलाई घमण्डीको भिल्ला नभिराइयोस तर वास्तविकता यहि हो आफ्नो औकात अनुसारको चाहाना राखौ औकात बहिरको सपनाले उठ्नै नसकिने भारीले जसरी थिच्छ।पूरा हुन नसक्ने चिजको कल्पना गरि समयको बर्बाद नगर ल।
नोट जोसङ्ग सम्बन्धित छ

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा