Posts

Showing posts from January, 2020

लघु उपन्यास

महिला सङघर्षको कथा  रिपोटर बहिनी (कृषा) नमस्कार। म तिमीलाई राम्रोसँग चिन्छु तर तिमी मलाई चिन्दिनौ होला। चिन्छौ पनि कसरी र म म एक सामान्य महिला हु। म तिम्रो महिलाको बिबिध पाटोमा चिरफार गर्दै लेखिएका लेख रचना समाचार टिप्पणी तथा बिचारहरुको म फ्यान हु। तिमीले महिलाको हित र उत्थान गर्ने समाचार लेख्नु भएको थियो। जसलाई मैले पटक पटक पढेकी छु। महिलाको अबस्था हैसियत अनि जिम्मेवारी लगायतका विषयमा लेखिएका लेखहरु लमदार लाग्छ्न मलाई। महिलाको अवस्था सुधारमा तिम्रो त्यो कलिलो दिमागले वृहत कदम उठाएको छ त्यसलाई मेरो सलाम। समाजमा महिलाको स्थान निर्धारण साथै परिवर्तनलाई आत्मसात गराउने तिम्रा बिचारलाई सलाम। म सामान्य र एक शिक्षित महिला हु। मसङग स्तरीय बिचार त छैनन तर अरुको भन्दा फरक र पृथक कहानी छन। अझै पनि हाम्रो समाज पितृसत्तात्मक छ। महिला शिक्षा र सहभागिता साथै महिलाको निर्णयलाई स्वीकार गदिदैन। पुरुषले जे गर्दा पनि ठिक महिलाले गरे बेठिक भन्ने परिपाटीकोको बिचमा मेरो भोगाइ प्रस्तुत गरेको छु। जो म जस्तै अबस्था भोग्दै हुनुहुन्छ उहाहरुको लागि प्रेरणा हुनेछ भन्ने सोचेर लेखी पठाएकी छु मेरो भोगाइलाई पनि स्थान

डेरिकेट

सपना होस वा कसैलाई पाउने चाहाना होस आफ्नो स्तर अनुसारको देख्नु आवश्यक छ। आफ्नो विगत अनि बर्तमन कस्तो छ आफ्नो पारिवारिक अवस्था लगायत आफ्नो शैक्षिक स्तर अझ सोचाइको स्तर कस्तो छ भन्ने कुराको हेक्का नराखी तिमीलाई माया गर्छु भन्छन् मान्छेहरू। जात भात पारिवारिक पृष्ठभुमि नहेरी प्रेम त फिल्मी कहानीमा मात्र हुन्छ रियल लाइफमा त सबैले सबै कुरा बुझेर मात्र सम्बन्धको सुरुवात गर्छ्न। मलाई घमण्डीको भिल्ला नभिराइयोस तर वास्तविकता यहि हो आफ्नो औकात अनुसारको चाहाना राखौ औकात बहिरको सपनाले उठ्नै नसकिने भारीले जसरी थिच्छ।पूरा हुन नसक्ने चिजको कल्पना गरि समयको बर्बाद नगर ल। नोट जोसङ्ग सम्बन्धित छ

कविता

आफुलाई बदल्नु छ घामलाई उदाउनु नै छ रोशनी छरेर पुन डुब्नु पनि छ लाली छरेर मलाई प्रिय् लाग्ने तिमी थियौ,छौ तर तिम्रो प्रिय् बन्न सकिन तिम्रो आँसु पुछ्न हात तयार थिए तिम्रो आँसु अरुकै सहानुभूति बटुल्न झर्दै रहेछ। तिम्रो यादहरु सङ्ग्रह गरेर बाच्ने आधार बनाएकीछु म भने तिम्रो एक बोलि सुन्न तड्पिएको छु तिमीलाई मेरो बोली सम्म सुन्न मन लागेन खै यो कस्तो माया कस्तो परिभाषा मेरो नजराना बदलिएको थिएन तर पनि खै तिम्रो मन कस्तो हो मैले बुझ्न सकिन। लार्थ्यो हाम्रो खुशी एक अर्कामा निहित थियो बिडम्बना नै भन्नुपर्‍यो आज तिम्रो रोजाइ मेरो रोजाईको बिचमा तालमेल हुन सकेन। तिम्रो मेरो रोजाइ एक हुन समय परिस्थिति मिलेन कि समयले तिमीलाई समय भन्दा पहिला नै अगाडि लखेटिदियो कि खै म यो भन्न सकिन म भन्नै सकिन। तिमीले गगनचुम्बी सहरमा बसेर सर्बोच्च शिखरको भ्रमण गर्ने सपना बुन्छौ म रहरहरुको चाङ फिजाएर सपनाको मृत सागर जस्तो गहिरो स्थानमा छु उच्च शिखर चुम्ने रहरमै सिमित छु त्यसैले त हाम्रो सपनाको आकार मिलेन स्तर मिलेन। तिम्रो रहरहरु अल्जिजियाको तापमान जस्तै उच्च अनि सन्सारको उच्च छन बिस्तारित प

कथा

कठपुतलीको मन  म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले छुट्य्टाउने आफुले हो। तिमीले आफैले भन्थ्यौ आफ्नो जीवन को सहयात्री आफैले खोज्ने हो आफ्नो कुरा बुझ्ने सहयात्री खोज्नुपर्छ भनी अनि यो मेरो उमेर उस्तै हो कि मेरो सोचाइ म कतिबेला अन्योलमा पर्छु । उमेर अनि युवाबस्थाको चाहना हो प्रेम त्यही प्रेमको बिज रोपिएको छ मेरो जीवनमा तिम्रा ती प्रेमिल शब्दहरुमा लठ्ठिएर लहरिए म सायद त्यो बेलासम्म तिमी पनि मेरै वरिपरि थियोे जस्तो लाग्छ। यदि चरीले जस्तै गुड छोडेर गएको भए त पक्कै पर्किएर आउँछौ भन्ने आशा गर्न सक्थे र फर्किन्थ्यौ पनि होला तिमी एकदिन फर्केर आउछौ भनेर आशाको त्यान्द्रोको सहारामा बस्थे होला तिमीले बल्दै गरेको थियो भने त्यो स्वभाबिक पनि हुन्थ्यो तर तिमीले बल्दै गरेको दियो निभाएर तेल सुकाएर गएका थियौ कसरी आशा गरु अनि भरोसा गरु? मलाई जिन्दगीबाट किनारा लगाएर पाइला मोड्यौ मेरो भन्नू के नै रह्यो र ?? अनि तिमी